माइनम्बर कार्ड भनेको IC चिप्स भएको कार्ड हो, जुन तपाईंको व्यक्तिगत नम्बर (“माइनम्बर”) संकेत गर्छ, र जापानमा सुविधाजनक तरिकाले जीविका गर्नको लागि अवश्यक हुन्छ. तपाईंले निवेदन गरेर माइनम्बर कार्ड प्राप्त गर्न सक्नुहुन्छ. (तपाईंले स्मार्टफोनबाट, कम्प्युटरबाट, प्रमाण-पत्रमा प्रयोग गर्ने फोटो खिच्ने मेसिनबाट, वा हुलाकबाट निवेदन गर्न सक्नुहुन्छ.)
पहिलो पटक माइनम्बर कार्डको निवेदन गर्दा निःशुल्क गर्न सकिनेछ।.
माइनम्बर कार्ड भएकाहरू माइनप्वाइंट्स प्राप्त गर्न सक्नुहुन्छ, जुन किनमेल गर्दा नगदरहित भुक्तानीको लागि प्रयोग गरिन्छ।.
जुन ३०, २०२२मा, जापानी सरकारले धेरै माइनप्वाइंट्स जारी गर्न सक्षम बनाउने परियोजना सुरु गर्यो।.
यदि तपाईंसँग माइनम्बर कार्ड छैन भने, पहिलो पटक माइनम्बर कार्डको निवेदन गरेर २०,००० येन सम्मको मूल्यको माइनप्वाइंट्स प्राप्त गर्नु सक्नुहुन्छ!
थप जानकारीको लागि कृपया निम्न वेबसाइटलाई सन्दर्भ गर्नुहोस्।.निम्न बुँदा १ देखि ३मा माइनप्वाइंट्सको निवेदन कसरी गर्ने भनेर व्याख्या गर्छन्।.
१ माइनम्बर कार्डको निवेदन गर्नुहोस्.
माइनम्बर कार्डको कसरी निवेदन गरेर प्राप्त गर्ने भनेर निम्न वेबसाइटलाई सन्दर्भ गर्नुहोस्।.
माइनम्बर कार्डको कसरी निवेदन गर्ने (माइनम्बर कार्डको व्यापक वेबसाइट)→माइनम्बर कार्ड कसरी प्राप्त गर्ने (माइनम्बर कार्डको व्यापक वेबसाइट)
(日本語、English、中文・简化字、中文・繁体字、한국어、Español、Português)२ माइनप्वाइंट्सको निवेदन गर्नुहोस्.
कसरी निवेदन गर्ने भनेर थाहा पाउन कृपया यहाँ क्लिक गर्नुहोस् (जापानी भाषामा मात्र).
३ माइनप्वाइंट्स प्राप्त गर्नको लागि नगदरहित भुक्तानी सेवा छान्नुहोस्.
थप जानकारीको लागि कृपया यहाँ क्लिक गर्नुहोस् (जापानी भाषामा मात्र).
यदि तपाईंसँग माइनम्बर कार्ड छ तर अहिलेसम्म माइनप्वाइंट्स प्राप्त गर्नुभएको छैन भने, माथिका बुँदाहरू २ र ३ गरेर प्राप्त गर्नुहोस्!
○माइनम्बरको लागि टोल-फ्री नम्बर (जापानी भाषामा मात्र) | ||
---|---|---|
फोन न. | ०१२०-९५-०१७८ | |
रिसेप्शन समय |
|
बिहान ९:३० बजे – बेलुका ८ बजे सम्म |
|
बिहान ९:३० बजे – दिउँसो ५:३० बजे सम्म (माइनम्बर कार्ड र माइनप्वाइंट्स सम्बन्धित् प्रश्नहरुको लागि बिहान ९:३० बजे – बेलुका ८ बजे सम्म) |
(१)माइनम्बर कार्ड बारे सोधपुछ | ||
---|---|---|
फोन न. | ०१२०-०१७८-२७(०५७०-०६४-७३८) | |
रिसेप्शन समय・उपलब्ध भाषाहरू |
|
बिहान ९:३० बजे – बेलुका ८ बजे सम्म |
|
बिहान ९ बजे – बेलुका ६ बजे सम्म. | |
|
बिहान १० बजे – बेलुका ७ बजे सम्म. |
(२)(विभिन्न प्रक्रियाहरुको सुविधाको लागी अनलाइन पोर्टल) बारे सोधपुछ | ||
---|---|---|
फोन न. | 0120ー0178ー26 | |
उपलब्ध भाषाहरू |
|
|
रिसेप्शन समय |
|
बिहान ९ बजे – बेलुका ८ बजे सम्म |
|
बिहान ९ बजे – दिउँसो ५:३० बजे सम्म |
(३)माइनप्वाइंट्स बारे सोधपुछ | ||
---|---|---|
फोन न. | ०५७०-०२८-१२५ | |
उपलब्ध भाषाहरू |
|
|
रिसेप्शन समय | बिहान ९:३० बजे – बेलुका ८ बजे सम्म |