外国人生活支援ポータルサイト(ネパール語)

विदेशी नागरिकहरुले आफ्नो दैनिक जीवनको सहायता गर्नको लागि मदत गर्ने पोर्टल साइट।

परिचय(はじめに)

यस पोर्टल साइटले जापानमा बसिरहेका विदेशी नागरिकहरु र तिनका समर्थन गर्नेहरुको लागि उपयोगी जानकारी प्रदान गर्छ।

सूचना(お知らせ)

कोरोना भाइरस रोग (कोभिड-१९)(新型コロナウイルス感染症)

न्यून आय भएका बालबालिका हुर्काउने घरपरिवार प्रति दिइने बालबालिका हुर्काउने घरपरिवार जीवनयापन सहायता विशेष लाभ रकम (एकल अभिभावकीय घरपरिवारका निमित्त)को जानकारी【PDF】(低所得の子育て世帯に対する子育て世帯生活支援特別給付金(ひとり親世帯分)リーフレット)
एकल आमा वा बुबाको घर(यस पटकको राहत प्राप्त गरेको घर)बाहेकको व्यक्तिलाई बालबच्चा पालन-पोषण गरिरहेको घरलाई सहयोग दिने विशेष् राहतको जानकारी【PDF】(低所得の子育て世帯に対する子育て生活支援特別給付金(ひとり親世帯以外分)(リーフレット))

खोप(予防接種)

 
 तपाईं  कोभिड-१९ खोप कुपन पाउन लागेको!【PDF】(新型コロナワクチン接種券が届きます)
 ・कोरोना भाइरसको खोप बारेमा सूचना【PDF】(接種のお知らせ例)
 これは、あなたが()んでいる(まち)が、(あたら)しいコロナウイルスの病気(びょうき)のワクチンのことをあなたにお()らせするときの(れい)です。
 住民票(じゅうみんひょう)がある(ひと)は,()んでいる(まち)でワクチンを()けます。住民票(じゅうみんひょう)がない(ひと)()んでいる(まち)役所(やくしょ)相談(そうだん)してください。
 くわしいことはこちらをてください。 → くわしい説明せつめい


COVID-19にならないためにすることや、他の人にうつさないためにすること
COVID-19かもしれないと思ったときは、相談してください!
あたらしいコロナウイルスの病気びょうきになったかもしれないとおもったときは,ここから相談そうだんできるところをさがすことができます(やさしい日本語にほんごいてあります。)
 
नयाँ कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नको लागि पोस्टर(新型コロナウイルス感染症対策ウェブサイト(内閣官房))
पैसा, काम (पेसा), आवास जस्ता जीवनयापन सम्बन्धी परामर्श काउन्टरको जानकारी【PDF】(お金、仕事、住宅など、生活に関する相談窓口のご案内)
अस्थायी रकमको आपत्कालीन ऋण सम्बन्धी जानकारी【PDF】(一時的な資金の緊急貸付に関するご案内)
कम्पनीमा रोजगाररत समस्त नवदेशी नागररक समक(新型コロナウイルス感染症に関する外国人労働者向けリーフレット)

 災害や新しいコロナの情報です(NHK WORLD-JAPANのウェブサイト)

जापान प्रवेश/बसोबास प्रक्रिया(入国・在留手続)
नयाँ कोरोना भाइरस सङ्क्रामक रोगको सङ्क्रमण विस्तारको कारणले भिसा सम्बन्धित गतिविधि गर्न नपाइएको अवस्थामा हुने भिसा रद्द प्रक्रियाको "मनासिब कारण" बारेमा(新型コロナウイルス感染症の感染拡大に伴い在留資格に係る活動を行うことができない場合における在留資格取消手続の「正当な理由」について)

(本国等への帰国が困難な外国人に係る取扱い)
(本邦に入国を予定している方に係る取扱い)
कोरोनाको कारणले देश फ़र्कन नसकी जापानमा खर्च धान्न नसकेकोले पार्ट-टाइम काम गर्न चाहनेहरुको लागि(コロナ禍で帰国することができず,本邦での生計維持が困難であるため,就労(アルバイト)を希望する方へ)
(在留資格認定証明書の有効期間の延長について)


(再入国許可の有効期間内に日本への再入国が困難な永住者への対応について)

ठेगानाको सूचना दर्ता(住所の届出)
विदेशी नागरिकहरूको लागि आधारभूत दर्ता प्रणाली(外国人住民に係る住民基本台帳制度(総務省HP))

रोजगारी/श्रम(労働・雇用)
कम्पनी छोड्ने या छोडेर नयाँ काम खोजिरहेका व्यक्तिहरू हेलो वर्क जाऔँ(ハロワークにいきましょう)
(労働条件ハンドブック)
श्रमिक दुर्घटना बिमा दाबी गर्दाको गाइडबुक<प्रथम संस्करण>
श्रमिक दुर्घटना बिमा दाबी गर्दाको गाइडबुक<द्वितीय संस्करण> (労災保険請求のためのガイドブック)
विदेशी कामदारहरूको लागि टेलिफोन परामर्श/श्रम अवस्था परामर्श हट लाइन/वैदेशक श्रमिकहरुको परामर्श कर्नर(相談機関のご紹介(外国人労働者向け))

जापानी भाषा अध्ययन(日本語学習)
"निवासीको रूपमा बस्ने विदेशी"को लागि जापानी भाषा अध्ययन साइट(「つながるひろがる にほんごでのくらし」)

कल्याण(福祉)
・ बालबच्चाको वृद्धि-ववकास बारेमा विन्ता लागेको कुरा छ की?  (発達障害に関する外国人保護者向けパンフレット)(国立障害者リハビリテーションセンター)

पेन्सन/कर्मचारी बिमा(年金・社会保険)
जापानी राष्ट्रिय पेन्सन प्रणाली (日本の国民年金制度)
सामाजिक बीमा प्रणालीमा नामंकनको सूचना(社会保険制度加入のご案内)
कर्मचारी पेन्सन बीमा तथा कर्मचारी स्वास्थ्य बीमा प्रणालीबारे जानकारी(厚生年金保険・健康保険制度のご案内)

विपद् रोकथाम(防災)
नयाँ सुरक्षित स्थानमा जाने जानकारी(新たな避難情報)(内閣府防災担当)
विदेशीहरूको लागि विपद् न्यूनीकरणका प्वाइन्टहरू外国人のための減災のポイント)(内閣府防災担当)
विपद् आइपर्दा सजिलो हुने एप्लिकेसन र WEB साइट(災害時に便利なアプリとWEBサイト)
मौसम (मौसम, ठूलो वर्षा, उच्च तापक्रम आदि), भूकम्प, सुनामी, ज्वालामुखी पहाड सम्बन्धी जानकारी(気象(天気、大雨、高温など)・地震・津波・火山に関する情報)


बासस्थान(住宅)
कोठा खोज्नको गाइड बुक(部屋探しのガイドブック)

कानुनी जानकारी(法律に関する情報)
विदेशीहरूको लागि कानुनी जानकारी(नेपाली भाषा)(外国人のための法律に関する情報) 
 होउतेरस(जापान न्यायिक सहयोग संघ) ले बहुभाषी जानकारी सेवा प्रदान गरिरहेको छ।
 हामीले दुईवटा पर्चा संयोजन गरेका छौं: कानूनी समस्याहरू भएकाको लागि “COVID-19 प्रकोप सम्बन्धित कानूनी सरोकारहरूको प्रश्नोत्तर” र “सामान्य समस्याहरू सम्बन्धित प्रश्नोत्तर” ।

मानव अधिकार परामर्श(人権相談)
तपाईँको आफ्नो भाषामा मानव अधिकार परामर्श गर्न सकिनेछ। -विदेशी भाषाहरूमा मानव अधिकार परामर्शको लागि मार्गदर्शन-(外国人人権相談リーフレット)
कानून मन्त्रालयको इन्टरनेट मार्फत मानवअधिकार परामर्श दर्ता गर्ने मादोगुची(インターネット人権相談受付窓口)

“जीवनयापन तथा रोजगारी गाइडबुक”(生活・就労ガイドブック)

पहिलो, “बस्ने र काम गर्ने सम्बन्धमा विदेशी नागरिकहरूको लागि गाइडबुक” पढ्नुहोस्।
त्यसमा जापान बस्नको लागि चाहिने विभिन्न जानकारी छ।
 

pdf書類をご覧になる場合は、Adobe Reader別ウィンドウで開くが必要です。
正しく表示されない場合は、最新バージョンをご利用ください。

ページトップ