यस पोर्टल साइटले जापानमा बसिरहेका विदेशी नागरिकहरु र तिनका समर्थन गर्नेहरुको लागि उपयोगी जानकारी प्रदान गर्छ।
・
खोप(予防接種)
・
तपाईं कोभिड-१९ खोप कुपन पाउन लागेको!【PDF】(新型コロナワクチン接種券が届きます)
・
कोरोना भाइरसको खोप बारेमा सूचना【PDF】(接種のお知らせ例)
これは、あなたが
住んでいる
町が、
新しいコロナウイルスの
病気のワクチンのことをあなたにお
知らせするときの
例です。
住民票がある
人は、
住んでいる
町でワクチンを
受けます。
住民票がない
人は
住んでいる
町の
役所に
相談してください。
詳しいことはこちらを
見てください。 →
詳しい説明
・
(COVID-19にならないためにすることや、他の人にうつさないためにすること
)
・
(COVID-19かもしれないと思ったときは、相談してください!
)
・
新しいコロナウイルスの
病気になったかもしれないと
思ったときは、
ここから
相談できるところを
探すことができます(やさしい
日本語で
書いてあります。)
・नयाँ कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नको लागि पोस्टर(新型コロナウイルス感染症対策ウェブサイト(内閣官房))
・पैसा, काम (पेसा), आवास जस्ता जीवनयापन सम्बन्धी परामर्श काउन्टरको जानकारी【PDF】(お金、仕事、住宅など、生活に関する相談窓口のご案内)
・अस्थायी रकमको आपत्कालीन ऋण सम्बन्धी जानकारी【PDF】(一時的な資金の緊急貸付に関するご案内)
・कम्पनीमा रोजगाररत समस्त नवदेशी नागररक समक(新型コロナウイルス感染症に関する外国人労働者向けリーフレット)
(NHK WORLD-JAPANのウェブサイト)
・
विदेशीहरूको लागि कानुनी जानकारी(नेपाली भाषा)(外国人のための法律に関する情報)
होउतेरस(जापान न्यायिक सहयोग संघ) ले बहुभाषी जानकारी सेवा प्रदान गरिरहेको छ।
हामीले दुईवटा पर्चा संयोजन गरेका छौं: कानूनी समस्याहरू भएकाको लागि “COVID-19 प्रकोप सम्बन्धित कानूनी सरोकारहरूको प्रश्नोत्तर” र “सामान्य समस्याहरू सम्बन्धित प्रश्नोत्तर” ।
बिदेशी निवासी सहितको समावेशी समाजको तरिका र त्यसलाई लागु गर्ने तर्फ़ प्रयास गर्नुपर्ने मध्य तथा दिर्घकालिन चुनौतिको बारेमा अध्ययन गरी बिदेशी कामद्रा भित्र्याउने/सहजीवनसँग सम्बन्धि सम्बन्धित मन्त्रीस्तरिय बैठक मा धारणा ब्यक्त गर्ने उदेश्यले सम्बन्धित मन्त्रीस्तरिय बैठकको अन्तर्गतमा विदेशी निवासी सहितको समावेशी समाज प्राप्तिको लागि सल्लाहकार समिति आयोजना गरियो ।
★विदेशी निवासी सहितको समावेशी समाज प्राप्तिको लागि सल्लाहकार समिति(外国人との共生社会のための有識者会議)
पहिलो, “बस्ने र काम गर्ने सम्बन्धमा विदेशी नागरिकहरूको लागि गाइडबुक” पढ्नुहोस्।
त्यसमा जापान बस्नको लागि चाहिने विभिन्न जानकारी छ।
*गाइडबुकका सामग्रीहरू अगस्ट २०२१ सम्मका छन्।