トップページ  >  法務省の概要  >  組織案内  >  外局  >  出入国在留管理庁 >  外国人生活支援ポータルサイト >  外国人生活支援ポータルサイト(ネパール語)

外国人生活支援ポータルサイト(ネパール語)


विदेशी नागरिकहरुले आफ्नो दैनिक जीवनको सहायता गर्नको लागि मदत गर्ने पोर्टल साइट।

परिचय(はじめに)

यस पोर्टल साइटले जापानमा बसिरहेका विदेशी नागरिकहरु र तिनका समर्थन गर्नेहरुको लागि उपयोगी जानकारी प्रदान गर्छ।

सूचना(お知らせ)

कोरोना भाइरस रोग (कोभिड-१९)(新型コロナウイルス感染症)
कम्पनीमा रोजगाररत समस्त नवदेशी नागररक समक(新型コロナウイルス感染症に関する外国人労働者向けリーフレット)

जापान प्रवेश/बसोबास प्रक्रिया(入国・在留手続)
अध्यागमन बिभागको अनुरोध(出入国在留管理庁からのお願い)
नयाँ कोरोना भाइरस सङ्क्रामक रोगको सङ्क्रमण विस्तारको कारणले भिसा सम्बन्धित गतिविधि गर्न नपाइएको अवस्थामा हुने भिसा रद्द प्रक्रियाको "मनासिब कारण" बारेमा(新型コロナウイルス感染症の感染拡大に伴い在留資格に係る活動を行うことができない場合における在留資格取消手続の「正当な理由」について)

पेन्सन/कर्मचारी बिमा(年金・社会保険)
जापानी राष्ट्रिय पेन्सन प्रणाली (日本の国民年金制度)
सामाजिक बीमा प्रणालीमा नामंकनको सूचना(社会保険制度加入のご案内)

विपद् रोकथाम(防災)
विपद् आइपर्दा सजिलो हुने एप्लिकेसन र WEB साइट(災害時に便利なアプリとWEBサイト)
मौसम (मौसम, ठूलो वर्षा, उच्च तापक्रम आदि), भूकम्प, सुनामी, ज्वालामुखी पहाड सम्बन्धी जानकारी(気象(天気、大雨、高温など)・地震・津波・火山に関する情報)

 

“जीवनयापन तथा रोजगारी गाइडबुक”(生活・就労ガイドブック)

पहिलो, “बस्ने र काम गर्ने सम्बन्धमा विदेशी नागरिकहरूको लागि गाइडबुक” पढ्नुहोस्।
त्यसमा जापान बस्नको लागि चाहिने विभिन्न जानकारी छ।

Adobe Readerのダウンロードページへ

PDF形式のファイルをご覧いただく場合には、Adobe Readerが必要です。
Adobe Readerをお持ちでない方は、バナーのリンク先から無料ダウンロードしてください。
リンク先のサイトはAdobe Systems社が運営しています。

※上記プラグインダウンロードのリンク先は2011年1月時点のものです。